मुख्य सामग्रीमा जानुहोस्
Sana Kisan Krishi Sahakari Sanstha Ltd
Sana Kisan Krishi Sahakari Sanstha Ltd

डाउनलोडहरू

आधिकारिक कागजात, फारम र टेम्प्लेटहरू पहुँच गर्नुहोस् र डाउनलोड गर्नुहोस्।

मृतक सदस्य राहत कोष / हकवाला दर्ता फारम

मृतक सदस्य राहत कोषमा आबद्ध हुन तथा हकवाला दर्ता गर्न यो फारम डाउनलोड गरी भर्नुहोस्। अनलाइन फारम भर्न संस्थाको वेबसाइटको Forms मेनुमा गई मृतक सदस्य राहत कोष / हकवाला दर्ता फारम छान्नुहोस्।

139 KB 7 डाउनलोडहरू
डाउनलोड

मृतक राहत कोष : बहु-हकवाला (इच्छाइएको व्यक्ति) मनोनयन फारम (अनुसूची–१)

मृतक सदस्यका एकभन्दा बढी हकवाला भएमा यो अतिरिक्त अनुसूची फारम डाउनलोड गरी भर्नुहोस्। हकवालाको विवरण, बाँडफाँड प्रतिशत, बैंक/सहकारी खाता, हस्ताक्षर र स्वीकृति विवरण पूरा गर्नुहोस्। अनलाइनबाट फारम भर्न वेबसाइटको “Forms” खण्डमा गई “मृतक राहत कोष : बहु-हकवाला (इच्छाइएको व्यक्ति) मनोनयन फारम (अनुसूची–१)” छान्नुहोस्।

160 KB 8 डाउनलोडहरू
डाउनलोड