मुख्य सामग्रीमा जानुहोस्
Sana Kisan Krishi Sahakari Sanstha Ltd
Sana Kisan Krishi Sahakari Sanstha Ltd

कृषि यन्त्र खरिद सहायता कार्यक्रम

कृषि यन्त्र खरिद सहायता कार्यक्रम

मिति र समय

मई 24, 2026 at 12:19 PM

क्षमता

10 स्थान बाँकी

मकवानपुर गढी गाउँपालिका बाट यस श्रमिक साना किसान कृषि सहकारी संस्था लि मकवानपुर गढी ३लाई प्राप्त कृषि यन्त्र उपकरण खरिदमा सहयाेग कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा ३ थान 7 HP को मिनिटिलर खरिद गरि मकवानपूर गढी गाउँपालिका वडा नं ३ काे वडा अध्यक्ष श्री भागवत घिमिरे संस्था अध्यक्ष निर्मला कुमारी लम्साल र सञ्चालक सदस्य श्रीआइती माया वाईवा को उपस्थिति मा वडा न २ को संच माया स्याङतान र निर्मला थिङ र वडा न ४ को पार्वती पुडासैनी लाई वितरण गरियो ।