मुख्य सामग्रीमा जानुहोस्
Sana Kisan Krishi Sahakari Sanstha Ltd
Sana Kisan Krishi Sahakari Sanstha Ltd

कार्यालय सहायकको लागि रिक्त पदको सूचना

साना किसान कृषि सहकारी संस्था लि. ले 'कार्यालय सहायक' (स्थायी) पदका लागि योग्य तथा उत्साही नेपाली नागरिकहरूबाट आवेदन आह्वान गर्दछ। तोकिएको समयावधिभित्र आवश्यक कागजातसहित आवेदन दिन इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूलाई अनुरोध गरिन्छ।

फाइलहरू