मुख्य सामग्रीमा जानुहोस्
Sana Kisan Krishi Sahakari Sanstha Ltd
Sana Kisan Krishi Sahakari Sanstha Ltd

हाम्रा सेवाहरू

हामीले आफ्ना सदस्य तथा समुदायलाई प्रदान गर्ने सेवाहरू।

सामान्य
शीर्षक
सदस्यता वितरण तथा समूह गठन
आवश्यक कागजात / योग्यता 4
  • अनिवार्य रूपमा संस्थाको कार्यक्षेत्र भित्रको स्थायी बासिन्दा हुनुपर्ने।
  • समूह गठन गर्दा अनिवार्य ५ देखि ९ जना सम्म हुनुपर्ने।
  • सेयर बापत न्यूनतम रु. १,०००/- र प्रवेश शुल्क रु. १००/-।
  • नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो (२ प्रति)।
लाग्ने समय
Within 1 day
सेवा प्रदान गर्ने शाखा(हरू)
Manager / Assistant
सेवा प्रदान गर्ने शाखा(हरू)
प्रबन्धक / सहायक
टर्नअराउन्ड समय
१ दिन भित्र
सामान्य
शीर्षक
मृतक राहत कोष सेवा
आवश्यक कागजात / योग्यता 3
  • कोष बापत सदस्यले पूर्व स्वीकृत रु. ५,०००/- जम्मा गरेको हुनुपर्ने।
  • सदस्यको मृत्यु पश्चात् हकवालाले रु. ५०,०००/- राहत रकम पाउने।
  • मृत्यु दर्ता, नाता प्रमाणित, मृतक र हकवालाको नागरिकता प्रतिलिपि।
लाग्ने समय
1 to 3 days
सेवा प्रदान गर्ने शाखा(हरू)
Manager
सेवा प्रदान गर्ने शाखा(हरू)
प्रबन्धक
टर्नअराउन्ड समय
१ देखि ३ दिन
सामान्य
शीर्षक
बचत खाता सञ्चालन
आवश्यक कागजात / योग्यता

संस्थाको सदस्यता परिचय पत्र, खाता खोल्ने फारम र फोटो।

लाग्ने समय
10 to 15 minutes
सेवा प्रदान गर्ने शाखा(हरू)
Cashier/Savings Assistant
सेवा प्रदान गर्ने शाखा(हरू)
क्यासियर / बचत सहायक
टर्नअराउन्ड समय
१० देखि १५ मिनेट
सामान्य
शीर्षक
ऋण लगानी फारम (नियम)
आवश्यक कागजात / योग्यता 3
  • फारम भर्ने दिन: प्रत्येक हप्ताको सोमबार मात्र (मसान्तमा सोमबार परे फारम लिइने छैन)।
  • सामूहिक धितो ऋणको लागि नियमित बचत र KYC अपडेट अनिवार्य।
  • कार्यक्षेत्र बाहिर र सदस्यको घर घराना बाहिरको मञ्जुरीनामा अस्वीकृत गरिने।
लाग्ने समय
at the appointed time
सेवा प्रदान गर्ने शाखा(हरू)
Credit Sub-Committee / Branch Head
सेवा प्रदान गर्ने शाखा(हरू)
ऋण उपसमिति / शाखा प्रमुख
टर्नअराउन्ड समय
तोकिएको समयमा
सामान्य
शीर्षक
वैदेशिक रोजगार ऋण
आवश्यक कागजात / योग्यता

ऋण लिन चाहने व्यक्तिको सक्कल र प्रतिलिपि भिसा (Visa), पासपोर्ट (Passport), र नागरिकता अनिवार्य।

लाग्ने समय
at the appointed time
सेवा प्रदान गर्ने शाखा(हरू)
Credit Sub-Committee / Branch Head
सेवा प्रदान गर्ने शाखा(हरू)
ऋण उपसमिति / शाखा प्रमुख
टर्नअराउन्ड समय
तोकिएको समयमा
सामान्य
शीर्षक
धितो रोक्का तथा मूल्यांकन
आवश्यक कागजात / योग्यता 3
  • रु. १,००,०००/- सम्म: मालपोतबाट ठाडो रोक्का।
  • रु. १,००,०००/- भन्दा माथि: दृष्टिबन्धक पारित गर्नुपर्ने।
  • रु. ५,००,०००/- वा सोभन्दा माथि: धितोको अनिवार्य कानुनी मूल्यांकन (Valuation)।
शुल्क (रू)
• Up to Rs. 1,00,000/-: Direct withholding from land revenue. • Above Rs. 1,00,000/-: Must pass a mortgage. • Rs. 5,00,000/- or above: Mandatory legal valuation of the collateral.
लाग्ने समय
As per rules
सेवा प्रदान गर्ने शाखा(हरू)
Loan Branch / Legal Advisor
सेवा प्रदान गर्ने शाखा(हरू)
ऋण शाखा / कानुनी सल्लाहकार
टर्नअराउन्ड समय
नियमानुसार
शुल्क / शुल्क (NPR)
• रु. १,००,०००/- सम्म: मालपोतबाट ठाडो रोक्का। • रु. १,००,०००/- भन्दा माथि: दृष्टिबन्धक पारित गर्नुपर्ने। • रु. ५,००,०००/- वा सोभन्दा माथि: धितोको अनिवार्य कानुनी मूल्यांकन (Valuation)।
सामान्य
शीर्षक
रेमिट्यान्स सेवा
आवश्यक कागजात / योग्यता

प्राप्त गर्दा: रेमिट्यान्स कोड (PIN), भुक्तानी लिनेको सक्कल नागरिकता र प्रतिलिपि।

लाग्ने समय
10 to 15 minutes
सेवा प्रदान गर्ने शाखा(हरू)
Remittance Sub-Branch / Cashier
सेवा प्रदान गर्ने शाखा(हरू)
रेमिट्यान्स उपशाखा / क्यासियर
टर्नअराउन्ड समय
१० देखि १५ मिनेट
सामान्य
शीर्षक
कृषि परामर्श तथा सेवा
आवश्यक कागजात / योग्यता

संस्थाको सदस्य परिचय पत्र (मल, बीउ, र कृषि प्रविधि सामग्रीका लागि)।

लाग्ने समय
immediately
सेवा प्रदान गर्ने शाखा(हरू)
Agricultural Technician / Chief of Department
सेवा प्रदान गर्ने शाखा(हरू)
कृषि प्राविधिक / जिन्सी प्रमुख
टर्नअराउन्ड समय
तत्काल
सामान्य
शीर्षक
बचत फिर्ता (Withdrawal)
आवश्यक कागजात / योग्यता

संस्थाको सक्कल चेक वा बचत पासबुक र परिचय खुल्ने प्रमाण।

लाग्ने समय
Within 10 minutes
सेवा प्रदान गर्ने शाखा(हरू)
The cashier
सेवा प्रदान गर्ने शाखा(हरू)
क्यासियर
टर्नअराउन्ड समय
१० मिनेट भन्तर